२७ जिल्लामा आज रास्वपाको अधिवेशन हुँदै
kathmandupati.com · Sun Jun 07 01:43:52 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत आइतबार २७ जिल्लामा अधिवेशन हुँदैछ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार आइतबार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने कार्यतालिका छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)