दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी
shilapatra.com · Sun Jun 07 01:43:29 GMT 2026
अमेरिकी सेनाले शनिबार स्ट्रेट अफ होर्मुजमा अन्तर्राष्ट्रिय यातायातलाई खतरा पुर्याउने दुई इरानी ड्रोनहरूलाई गोली हानेर खसालेको छ । अमेरिकी समाचारसंस्था सीएनएन का अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सेनाले ती इरानी ड्रोन खसाएको हो ।
'आज पहिले मध्यपूर्वमा रहेका अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री यातायातलाई खतरा पुर्याउने दुई इरानी ड्रोनहरूलाई गोली हानेर खसालेको छ,' अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमा एक्समा लेखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)