रसुवा बस दुर्घटना: गम्भीर घाइते छ जनालाई काठमाडौं पठाइयो
dcnepal.com · Thu Aug 14 17:56:59 GMT 2025

त्रिशूली (नुवाकोट)। रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको बस आज उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना हुदाँ २० जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)