युक्रेन युद्धबारे अमेरिका र रुसका कूटनीतिज्ञबीच मनिलामा छलफल
deshsanchar.com · Thu Jul 23 15:22:40 GMT 2026

मनिलामा दक्षिणपूर्वी एसियाली नेताहरूको शिखर सम्मेलनको अवसरमा बिहीबार भएको बैठकमा शीर्ष अमेरिकी र रूसी कूटनीतिज्ञले युक्रेन युद्धबारे छलफल गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)