वैभवले तोडे कुशलको कीर्तिमान, भारतको जिम्बाब्वेमाथि सहज जित
deshsanchar.com · Thu Jul 23 14:39:17 GMT 2026
टी-२० अन्तर्राष्ट्रियमा नेपाली ब्याटर कुशल मल्लले बनाएको कीर्तिमानलाई भारतीय ब्याटर वैभव सूर्यवंशीले तोडेका छन्। उनको कीर्तिमानी इनिङ्समा भारतले जिम्बाब्वेलाई ७ वकेटले पराजित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)