मूल्यअभिवृद्धि कर हटाउन उद्योगीको माग
deshsanchar.com · Thu Jul 23 15:30:04 GMT 2026

मोरङ – सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाएसंगै मोरङका उद्योगी ब्यवसायीले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा लगाउने मूल्य अभिवृद्ध कर फिर्ता गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)