कोशीमा ७४ प्रतिशत धान रोपाइँ
deshsanchar.com · Thu Jul 23 17:15:39 GMT 2026

विराटनगर – कोशी प्रदेशमा यही साउन ४ गतेसम्म कूल ७३ दशमलव ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार १४ जिल्ला रहेको प्रदेशको उच्च पहाडका तीन जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बू गरी १५ हजार ३८३ हेक्टर धान लगाउने क्षेत्रमध्ये नौ हजार २४१ हेक्टरमा धान रोपाइँ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)