विश्वकप लिग-२: नेपाल लगातार दोस्रो खेलमा पराजित, नेदरल्यान्ड्स ६ विकेटले विजयी
deshsanchar.com · Thu Jul 23 16:13:46 GMT 2026
विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्स सँग ६ विकेटले पराजित भएको हो। यसअघि नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)