कुलो निर्माणले मार्सी धान खेती सहज
deshsanchar.com · Thu Jul 23 16:10:34 GMT 2026

हुम्ला – ताँजाकोट गाउँपालिका– ३ को दुर्गमको मासपुर गाउँमा पहिलो पटक मार्सी धान खेती लगाउन सुरु गरिएको छ। यसै आर्थिक वर्षमा मिासपुर गाउँको राउते पानी सिंचाई योजना निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयले सिंचाईबाट पहिलो पटक धान खेती सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)