जेजेएन र आरयूजेबीच सहकार्य, अनुभव आदानप्रदान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्न समझदारी
news24nepal.tv · Thu Sep 24 09:09:20 GMT 2026

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जर्नलिस्ट फर जस्टिस नेपाल (जेजेएन) र रसियन यूनियन अफ जर्नलिस्ट (आरयूजे) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सेप्टेम्बर २३ मा रुसको राजधानी मस्कोमा आयोजित कार्यक्रममा आरयूजे का अध्यक्ष भ्लादिमिर सोलोभ्योभ (Vladimir Solovyev) र जेजेएनका अध्यक्ष टीकाराम खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)