मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तामा खानीको सुरुङ

lokaantar.com

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ झिङ खानीको जङ्गलमा रहेको तामाखानीको सुरुङ । यस क्षेत्रमा तत्कालीन समयमा छन्त्याल समुदायले तामा उत्खनन गरेका दर्जनौँ तामा खानीका सुरुङ भन्नावशेषको रूपमा रहेका छन् । तस्वीर: रासस

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)