लामो बस यात्राको जोखिम
ekantipur.com · Sun Mar 17 01:11:24 GMT 2024
यस पटक मैले काठमाडौंदेखि सल्यानसम्म बसको यात्रा गरेँ । सल्यान म कहिल्यै नपुगेको जिल्ला थियो । फागुन १३ गते अपराह्न साढे ४ बजे म गोंगबु बसपार्क पुगेको थिएँ ।
हामीले चढ्ने बसको बाहिरी आवरण हेर्दा ठिकै लागे पनि भित्र पानीका बोतल, कागजका टुक्राटाक्री र गुट्खाका खोल छरिएका थिए । गाडी साँझ करिब ६ बजेतिर गुड्यो । काठमाडौंबाट छुटेको करिब एक घण्टापछि तेल चुहिएर बस रोकियो । टेपले बेरबार गरेपछि तेल चुहिन रोकियो र गाडी अगाडि बढ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)