मेस्सीको फोटोले राख्यो नयाँ रेकर्ड, अपलोड भएको १८ घण्टामा ४ करोड ५० लाख बढी लाइक
techpana.com · Mon Dec 19 16:40:24 GMT 2022
काठमाडौं । फिफा विश्वकप २०२२ को विजेता बनेसँगै लिओनल मेस्सीले इन्स्टाग्राममा राखेको फोटो सबैभन्दा बढी लाइक पाउने व्यक्तिगत फोटो बनेको छ । अपलोड भएको १८ घण्टामा चार करोड ५० लाख बढी लाइकका साथ इन्स्टाग्राममा सर्वाधिक लाइक हुने दोस्रो फोटो बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)