भरतपुरमा ८३ हजार मत गनिसकियो, कसको कति ?
ratopati.com
भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ मत गन्दा उनको अग्रता ६ हजार ९३९ रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले ३२ हजार ५११ मत प्राप्त गरेकी छन् ।
मेयर
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)