मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराट गोल्डकप : विभागीय टोली एपिएफ सेमिफाइनलमा

nepalkhabar.com · Mon Apr 01 23:49:56 UTC 2024

विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा सञ्चालित ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको गए राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेडलाई पराजित गरेको छ।

चर्च व्वाइज युनाइटेडलाई पराजित गरेको एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। एपिएफले चर्च व्याइज युनाइटेडलाई २–० ले पराजित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)