नयाँ वर्षको उपलक्ष्यमा क्रिस्टल ल्याबका विभिन्न प्याकेजमा ५० प्रतिशतसम्म छुट
farakdhar.com · Mon Apr 18 18:34:35 GMT 2022
सिनामंगलमा रहेको क्रिस्टल डायगनोस्टिक ल्याबले नेपाली नयाँ वर्षको उपलक्ष्यमा विभिन्न आकर्षक प्याकेजहरु ल्याएको छ । आधारभूत स्वास्थ्य सुरुमै सुरक्षित रुपमा जचाएर जटिलताबाट बच्नका लागि क्रिस्टलले विभिन्न प्याकेज ल्याएको हो ।
क्रिस्टल हेल्थ प्याकेजलाई तीन क्याटगोरीमा वर्गीकरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)