ओलीको प्रतिवेदन पार्टीको तल्लो तहसम्म सम्प्रेषण गर्ने एमालेको निर्णय
deshsanchar.com · Thu Sep 24 09:34:15 GMT 2026

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म सम्प्रेषण गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)