रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपाको माग
deshsanchar.com · Thu Sep 24 09:03:19 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)