एसियन गेम्सः महिला कबड्डीमा नेपालको पदक पक्का
deshsanchar.com · Thu Sep 24 09:41:42 GMT 2026
काठमाडौँ – २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले लगातार दोस्रो संस्करणमा पनि कास्य पदक पक्का गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)