ट्रम्पले रोक लगाएका सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश
deshsanchar.com · Thu Sep 24 10:05:19 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत साता ह्वाइट हाउस प्रवेशमा रोक लगाएका तीन सञ्चारमाध्यमलाई तत्कालै पुनः प्रवेश दिन अदालतले आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)