यसरी खोलिँदै छ बेत्रावती जोड्ने अस्थायी ट्र्याक (तस्बिरहरू)
deshsanchar.com · Thu Sep 24 10:09:17 GMT 2026

नुवाकोट – रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले पछिल्लो २८ दिनदेखि नुवाकोट र रसुवाको सिधा सम्पर्क विच्छेद छ। रसुवागढी नाकासम्म सडक सुचारू गर्ने उद्देश्यले पहिलो चरणमा नुवाकोटको विदुरदेखि बेत्रावतीसम्म जोड्ने सडक खुलाउने काम अन्तिम चरणमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)