विश्व शान्तिको हिमायती युएन किन आफैँ बन्दै छ आलोचित? ८१औँ महासभाले फिर्ता ल्याउला साख?
deshsanchar.com · Thu Sep 24 09:18:57 GMT 2026

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह न्युयोर्क पुगिसकेका छन्। उनले बिहीबार महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तन, हिमाली क्षेत्रका जोखिम, भोटेकोशी बाढी र जलवायु न्यायका मुद्दा उठाउने तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)