बृहतको रियल इस्टेट मार्केटिङ एजेन्ट तालिम सम्पन्न
nepalhomes.com · Mon Nov 14 04:11:29 GMT 2022
काठमाडौं । बृहत इन्भेष्टमेन्टस (बिआई)ले आयोजना गरेको १८औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ । बृहत इन्भेष्टमेन्ट रियल इस्टेट क्षेत्रमा प्रख्याती कमाएको व्यवसायिक समूह ‘बृहत ग्रुप’ अन्तर्गतको कम्पनी हो ।
तीन दिनसम्म चलेको तालिममा रियल इस्टेट एजेन्ट, रियल इस्टेट लगानीकर्ता र व्यवसायिक प्रतिष्ठान, रियल इस्टेट पेशमा लाग्न मन भएका व्यक्तिहरुको उपस्थिती थियो । समयानुकुल आफ्नो ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्वेश्यले उनीहरु तालिममा सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)