मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुटपिट गरी श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

farakdhar.com · Sat Jan 21 15:22:37 GMT 2023

श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् ।

कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए । तत्कालीन समयमा प्रेमले नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)