मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस

nepalsamaya.com · Sun May 21 23:16:00 GMT 2023

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस। गुराँस चैत र वैशाख महिनामा फुल्न पर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रकाशित: May 22, 2023| 05:01. 00 सोमबार, जेठ ८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)