मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीमाथि लिभरपुलको दबाब कायम

ratopati.com

एस्टन भिल्लालाई हराउँदै लिभरपुलले साबिक विजेता म्यानचेस्टर सिटीमाथि दबाब काम राखेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल २ १ गोल अन्तरले विजयी बनेको हो ।

डगलस लुइजले खेलको सुरुवातमा नै गोल गर्दै लिभरपुललाई स्तब्ध बनाएको थियो । तर, लगत्तै जोएल माटिपले गोल फर्काउँदै खेल बराबरी गरे । खेलको ६५ औँ मिनेटमा लुइस डियाजको क्रसमा साडियो मानेले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)