मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आज विश्व खाद्य सुरक्षा दिवस

nepalnews.com · Sun Jun 07 01:53:17 GMT 2026

काठमाडौँ। दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)