कतारमा श्रमिक ठगेर साहु फरार
dcnepal.com · Tue Dec 23 04:53:54 GMT 2025

दोहा। कतारको गोल्ड सुकमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल खोलेर बसेका दुई नेपाली ब्यबसायीले झन्डै ५०/५५ जना नेपाली श्रमिकहरुको पाँच लाख भन्दाबढी कतारी रियाल ठगेर फरार भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)