मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज बडा दशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

nepalviews.com · Thu Sep 29 23:41:32 GMT 2022

काठमाडौं। आज बडा दशैँको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्ति हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्ने जनविश्वास छ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)