प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बिचमा भेटघाटमा के भयो ?
rajdhanidaily.com · Tue Sep 05 23:18:31 GMT 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको छ ।
टिआरसीसहित विचाराधीन विधेयकका विषयमा छलफल
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)