सन्दीप लामिछाने विरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै, १२ वर्षसम्म कैद सजाय माग
lokaantar.com · Mon Oct 31 00:47:16 GMT 2022
नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज (सोमवार) सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध आज मुद्दा दर्ता गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)