कांग्रेस केन्द्रीय सदस्य सिवाकोटीले त्यागे प्रेस युनियन महासचिव पद
ekagaj.com · Tue Dec 28 16:25:08 GMT 2021
काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अजयबाबु सिवाकोटीले नेपाल प्रेस युनियनको महासचिवको जिम्मेवारी परित्याग गरेका छन् । सिवाकोटीले जिम्मेवारी परित्याग गर्दै उपमहासचिव भीष्मराज ओझालाई महासचिवको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सिवाकोटीले सक्रिय राजनीति सुरु गरेका छन् । प्रेस युनियनको पदाधिकारी पद त्याग गरेसँगै उनले अब पूर्णकालीन राजनीति थाल्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)