वैदेशिक रोजगार : श्रम स्वीकृति लिनेको सङ्ख्या घट्दो
gorkhapatraonline.com · Wed Sep 20 06:37:33 GMT 2023
काठमाडौँ, असोज ३ गते ।
आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो दुई महिनामा २५ प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)