गतिरोध चाँडै अन्त्य हुन्छ : प्रम
gorkhapatraonline.com · Tue Aug 08 06:24:51 GMT 2023
काठमाडौँ, साउन २३ गते ।
दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)