बालेन साह मुर्दावाद भन्दै पुत्ला दहन
janaaastha.com · Sat Oct 01 16:35:58 GMT 2022
काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहविरुद्ध मध्य सहरमा नाराबाजी भएको छ । मेयर वालेन होशियार, मेयर वालेन मुर्दावाद भन्दै स्थानीयले साहको पुत्ला दहन गरेका छन् ।
मेयरविरुद्ध काठमाडौं महानगरपालिका २५ स्थित बाङ्गेमुडा चोकमा नारा घन्केको हो । त्वाःछे समितिलगायत नेवा संघ संस्थाहरुको आयोजनामा महानगरपालिकाको ज्यादतीविरुद्ध असन कोथुननी बचाउ अभियान तथा त्वाःछे संरक्षण संस्थाले खबरदारी सभा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)