थारू संस्कृतिको अपत्यारिलो पाटो : एक मृतकको चार ठाउँमा काजकिरिया
gorkhapatraonline.com · Tue Apr 02 00:08:32 UTC 2024

एकिन्द्र तिमिल्सेना
टीकापुर, चैत २० गते । मातापिताको निधन भएपछि छोराछोरी, भाइबन्धु एकै ठाउँमा भेला भएर काजकिरिया गर्ने चलन छ । तर टीकापुर नगरपालिका–१, वनगाउँकी कल्ठीदेवी चौधरीको मृत्युपछि उहाँका दुई छोरा र दुई पनातिले फरक फरक ठाउँमा काजकिरिया गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)