नेपाल इन्भेष्टमेण्ट बैंकको ८७ औं शाखा सिन्धुलीमाडीमा, वित्तीय पहुँच पुर्याउने र स्थानीय माग पूरा गर्ने उद्देश्य
arthadabali.com · Tue Aug 31 16:29:07 GMT 2021
काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा विस्तार गरेको छ । बैंकले बाग्मती प्रदेशको कमलामाई नगरपालिकाको सिन्धुलीमाडीमा विस्तार गरेको हो ।
बैंकको सो शाखाको उद्घाटन कमलालाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री र बैंकका प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)