प्रहरीले गोली चलाएर ६ जनालाई लियो नियन्त्रणमा
barnanmedia.com · Thu Jul 23 22:37:10 GMT 2026

सिरहाको लहानमा प्रहरीले गोली चलाएर आज ६ जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले लहानस्थित अस्पताल चोकमा गोली चलाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)