उद्धार र राहतका लागि सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल
baahrakhari.com · Sun Aug 30 01:15:21 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ ।
महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनीट्रक, पिकअपलगायत सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)