मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको बताए : माधव नेपाल
barnanmedia.com · Thu Jul 23 22:46:34 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको बताएका छन्।
बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति सकारात्मक दिशामा अगाडि नबढेको र मुलुक संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)