मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

काठमाडौं उपत्यकामा बर्डफ्लु फैलनुको मुख्य कारक काग

nepalpress.com · Sun Jun 28 11:49:38 GMT 2026

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको पुष्टि भएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको विज्ञले बताएका छन् ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)