दुर्गा प्रसाईंको मुद्दा गुपचुप फिर्ता लिँदै गृह मन्त्रालय
bishowkhabar.com · Sun Jun 28 11:47:30 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले व्यवसायी दुर्गा प्रसाईँविरुद्ध दायर गरिएको राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा फिर्ता लिने तयारी गरेको छ ।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहसचिवलाई मुद्दा फिर्ता लिने कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)