मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एमसीसीको ठेक्का अपारदर्शीः अवधि गोप्य राखेर सम्झौतामा हस्ताक्षर, तीन वर्षभित्र निर्माण नसकिए के होला?

barnanmedia.com · Thu Aug 14 21:43:20 GMT 2025

संयुक्त राज्य अमेरिकाले नेपालको गेम चेन्जर मानिएका विद्युत पूर्वाधार ५ वर्षभित्र निर्माण गरिदिने भनेर सुरू भएको एमसीसी परियोजनाले २ वर्षसम्म कुनै कामै नगरी बितायो । सुरूमा ठेक्का आह्वान हुँदा बजेटको आकारभन्दा कयौँ गुणा महँगो बोलपत्रका कारण लामो समय अलमलमा गुज्रियो । पछिल्लो समय डोनाल्ड ट्रमको वैदेशिक सहायता कटौती गर्ने नीति र त्यसले सिर्जना गरेको अन्योलको सिकार यो परियोजना बन्यो ।

पाँच वर्षका लागि भित्रिएको एमसीसी दुई वर्ष बिनाकाम बिताएर नेपालको सञ्चित कोषमा भार पार्ने महँगा कर्मचारी र तिनको सेवासुविधा मात्र ठूलो रकम खर्च गरेर मात्र बस्यो । तेस्रो वर्ष लाग्दा नलाग्दै एमसीसीले अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)