उपाधि, कीर्तिमान र उत्कृष्टताबीच ‘मेसीविरुद्ध रोनाल्डो : प्रतिद्वन्द्विता’
kendrabindu.com · Sun Jun 07 02:07:49 GMT 2026
काठमाडौं । भर्खरै बीबीसीले एउटा नयाँ वृत्तचित्र बनाएको छ, त्यसको शीर्षक छ, ‘मेसीविरुद्ध रोनाल्डो : प्रतिद्वन्द्विता’ । उपाधि, कीर्तिमान र उत्कृष्ट हुने चाहनाले मेसी र रोनाल्डोलाई अझैसम्म राम्रो खेल्न प्रेरित गरिरहेको छ । यसपल्ट उनीहरू अन्तिम पटक विश्वकप खेल्ने निश्चित जस्तै छ। यस्तोमा फेरि एकपल्ट बहस चल्न सुरु भएको छ, मेसी राम्रो कि रोनाल्डो ?
सन् २००७ मा फिफाको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड ब्राजिलका काकाले जितेका थिए । तर त्यही बेला सबैको ध्यान खिच्ने काम युवा उमेरमा रहेका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले गरे । त्यही बेला एक प्रकारले यी दुईबीचको प्रतिद्वन्द्विता सुरु भयो भन्दा हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)