किन्डरका उत्पादन ‘साल्मोनेला’ संक्रमणसँग जोडिएपछि अमेरिकामा सबै चकलेट फिर्ता
baahrakhari.com · Sat Apr 09 22:17:00 GMT 2022
बीबीसी । किन्डरका उत्पादन सम्भावित ‘सालमोनेला’ संक्रमणसँग जोडिएको खबरपछि फेरेरोले अमेरिकामा यसका सबै चकलेट फिर्ता गरिदिएको छ ।
कम्पनीका अनुसार यो चकलेट उत्पादन गरिने उद्योगमा सल्मोनेला ब्याक्टेरिया भेटिएको थियो । यसकारण नै कम्पनीले सबै चकलेट फिर्ता गर्ने निर्णय लिएको बताएको छ । फेरेरोका अनुसार त्यसबेला यो चकलेट बेल्जियममा निर्माण भएको थियो र अन्य देशले पनि उत्पादन फिर्ता गर्न सक्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)