ट्रम्प र पुटिनबीचको कुराकानी राम्रो भएन भने के हुन्छ ? यसको जवाफमा ट्रम्पले यसो भने
barnanmedia.com · Thu Aug 14 21:50:54 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भोलि अमेरिकाको अलास्कामा भेटवार्ता हुने कार्यक्रम छ।
डोनाल्ड ट्रम्पले पुटिनसँगको आफ्नो भेटघाट 'राम्रो' भयो भने, उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई फोन गरेर दोस्रो चरणको बैठकको व्यवस्था गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)