‘बच्चाहरुलाई सुरुमा रुघा, खोकी र निमोनिया हुन्छ’
khabarhub.com · Thu Oct 20 01:00:35 GMT 2022
काठमाडौँ – आज र भोलि देशै भरी ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै छ। यो किन खुवाइन्छ ? कसरी खुवाइन्छ ? यसै विषयमा आधारित रहेर बाल रोग विशेषज्ञ डाक्टर संगिता शाक्य सँग खबरहब कालागि विना न्यौपाने ले गरेको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)