मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौशाला क्षेत्रमा गाडी प्रवेश निशेष, यस्तो छ आजको ट्राफिक व्यवस्थापन

Ujyaaloonline.com · Sat Feb 18 00:45:51 GMT 2023

काठमाण्डाै - आज महाशिवरात्रिमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले पशुपति क्षेत्र आसापसमा गाडी सञ्चालनको रुट र पार्किङ स्थलहरु निर्धारण गरेको छ ।

पशुपतिमा दर्शनार्थीहरुको भिडभाड हुने भएकाले आवश्यकताअनुसार गाडीलाई डाइभर्सन गर्न रुटहरु निर्धारण गरिएको हो । गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)