पार्टीको विजयी अभियान प्रभावकारी बनाउन कांग्रेसले स्थापना गर्यो प्रदेश डेस्क
nepallive.com · Mon Apr 18 17:02:00 GMT 2022
काठमाडौं– नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना गरेको छ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरुको संयोजकत्वमा प्रदेश डेस्क स्थापना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)