चितवनमा भेटियो १३० शव, अस्थायी केन्द्रमा राखिँदै
setopati.com · Thu Aug 27 12:06:14 GMT 2026

भोटेकोशी बाढीले बगाएर ल्याएका १३० वटा शव चितवनमा भेटिएको प्रहरीले जनाएको छ।
नारायणी नदीमा खोजतलास जारी रहेकाले थप शव भेटिन सक्ने चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)